दफा ३१
सेवाको विवरण सार्वजनिक गर्नु पर्ने
सेवाप्रदायकले निर्माण गरेको खानेपानी तथा सरसफाइ संरचनाको विवरण त्यस्तो संरचना निर्माण भएको तीस दिनभित्र आफ्नो वेबसाईट वा सूचना प्रणालीबाट सार्वजनिक गर्नु पर्नेछ र सोको जानकारी विभागलाई दिनु पर्नेछ।